
३ पुस, काठमाडौं। नेकपा एकीकृत समाजवादीले संसदीय दलको बैठक बोलाएको छ।
सोमबार दिउँसो १ बजे बस्ने गरि बैठक बोलाइएको उप-महासचिव प्रकाश ज्वालाले जानकारी दिए।
एकीकृत समाजवादीमा सर्वसम्मतीले दलको नेतामा अध्यक्ष माधव नेपाल नै चयन हुने सम्भावना छ ।
त्यस्तै बैठकले दलको उपनेता र प्रमुख सचेतक समेत चयन गर्ने छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4