
५ पुस, काठमाडौं । मंगलबार सुन र चाँदीको मूल्यमा घटेको छ । नेपाल सुन चाँदी व्यवसायी महासंघकाअनुसार सुनको मूल्य तोलामा एक सय र चाँदीको मूल्य तोलामा ५ रुपैयाँले घटेको छ ।
आज छापावाल सुनको प्रतितोला मूल्य एक लाख ४ सय, तेजावी सुनको मूल्य ९९ हजार ९ सय र चाँदीको मूल्य तोलामा १ हजार ३७५ रुपैयाँ तोकिएको छ ।
आइतबार र सोमबार सुन चाँदीको मूल्य स्थिर थियो । ती दुई दिन छापावाल सुन प्रतितोला एक लाख ५ सय, तेजावी सनुको मूल्य एक लाख र चाँदीको मूल्य १ हजार ३८० रुपैयाँमा कारोबार भएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4