
काठमाडौं । आईएमई र नेपाल एसबिआई बैंकबीच सम्झौता भएको छ । सम्झौता अनुसार आईएमईका जुनसुकै शाखा सञ्जालमार्फत पठाइएको पैसा नेपाल एसबीआई बैंकका शाखाहरूबाट भुक्तान लिन सकिनेछ ।
सोमबार काठमाडौंमा आयोजित एक विशेष कार्यक्रमकाबीच उक्त सम्झौता सम्पन्न भएको थियो । सम्झौता पत्रमा आईएमईका प्रमुख कार्यकारी अधिकृत खिलेन्द्र पौडेल र बैंकका प्रमुख वित्तीय अधिकृत मोहम्मद रिजवान आलमले हस्ताक्षर गरे ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4