
६ पुस, काठमाडौं । लोकतान्त्रिक समाजवादी पार्टी लोसपा नेपालको संसदीय दलको नेतामा महन्थ ठाकुर सर्वसम्मत भएका छन् ।
उनी पार्टीका अध्यक्ष पनि हुन् ।
लोसपाले प्रतिनिधि सभामा जम्मा ४ सिट जितेको छ । ठाकुरसहित, सर्वेन्द्रनाथ शुक्ला, शरत सिंह भण्डारी र रामप्रकाश चौधरी लोसपाबाट सांसद छन् ।
समानुपातिकमा थ्रेस होल्ड कटाउन नसकेपछि लोसपा राष्ट्रिय दल हुनबाट वञ्चित भएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4