
७ पुस, काठमाडौं । बिहीबार दिउँसो नवनिर्वाचित प्रतिनिधिसभा सदस्यहरुको शपथ समारोह छ ।
दिउँसो १ बजेका लागि राखिएको शपथ समारोहका लागि सांसदहरु नयाँ बानेश्वरस्थित संघीय संसद भवनमा पुग्न थालेका छन् ।
धेरै पुरुष सांसदहरु दौरा सुरुवाल लगाएर गएका छन् भने महिला सांसदहरुले आ-आफ्नो जातीय पोशाक लगाएका छन् ।
कतिपय सांसदहरुले औपचारिक पोशाक लगाएर संसदमा आएका छन् ।
हेर्नुहोस् तस्वीरहरु
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4