
बालकोटमा सिके राउत । तस्वीर : चन्द्रबहादुर आले/अनलाइनखबर
१० पुस, काठमाडौं । जनमत पार्टीका अध्यक्ष सिके राउत पनि बालकोट पुगेका छन् ।
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोटमा सरकार गठबारे छलफल भइरहेको छ ।
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछाने लगायतका नेताहरु सहभागी छन् ।
ओली निवास छिर्दै गर्दा राउतले प्रचण्डले बोलाएपछि छलफलका लागि आएको बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4