
काठमाडौं । टपगन माभेरिक, जुरासिक वल्र्ड डोमिनियन र हालसालै ‘अवतार : द वे अफ वाटर’जस्ता फिल्मले सन् २०२२ को हलिउड बक्स अफिसमा उत्कृष्ट कमाइ गरे । फिल्म फ्यान र सिनेमा उद्योगका लागि यो खुसीको खबर हो ।
तर नराम्रो खबर यो हो कि सन् २०२२ मा फिल्म हलमा दर्शकको उपस्थिति अझै पनि महामारी पूर्वको अवस्थामा पुगेको छैन ।
के सन् २०२३ त्यो वर्ष हुन सक्छ जब फिल्म उद्योग पुनः कोभिडकै स्थितिमा पुगेर आफूलाई विजयी घोषणा गर्न सक्छ ? बीबीसीले २३ फिल्मको छनोट गरेको छ, जसले हलिउडलाई आउँदो वर्ष उद्धार गरेर महामारीअघिकै स्तरमा लैजान सक्छ ।
फिल्म सूची र प्रदर्शन मिति
१. टील – ६ जनवरी
२. एम्पाअर अफ लाइट – ९ जनवरी
३. टार – १३ जनवरी
४. होली स्पाइडर – २० जनवरी
५. द फेबेलम्यान्स – २७ जनवरी
६. द ह्वेल – ३ फेब्रुअरी
७. म्याजिक माइक्स लास्ट डान्स – १० फेब्रुअरी
८. लुथर -नेटफ्लिक्समा मार्चमा
९. गार्जियन्स अफ द ग्यालेक्सी भोल्युम तीन – ५ मे
१०. फास्ट एक्स – १९ मे
११. किलर्स अफ द फ्लावर मुन – मे
१२. स्पाइडर म्यान : अक्रस द स्पाइडर भर्स – २ जुन
१३. इन्डियाना जोन्स एण्ड द डायल अफ डेस्टिनी – ३० जुन
१४. मिसन इम्पोसिबल : डेड रेकोनिङ पार्ट वान – १४ जुलाई
१५. बार्बी – २१ जुलाई
१६. ओपेनहेइमर -२१ जुलाई
१७. नेक्स्ट गोल विन्स – ३ नोभेम्बर
१८. चिकेन रन : डन अफ द नगेट – नोभेम्बर नेटफ्लिक्समा
१९. द हंगर गेम्स : द बालड अफ सङबर्ड्स एण्ड स्नेक्स – १७ नोभेम्बर
२०. वोंका – १५ डिसेम्बर
२१. माएस्ट्रो – २०२३ को अन्त्यतिर नेटफ्लिक्समा
२२. नेपोलियन – एप्पल टीभी प्लसमा २०२३ को अन्त्यतिर
२३. ड्युन : पार्ट २ – ३ नोभेम्बर
प्रतिक्रिया 4