+
+

प्रधानमन्त्री प्रचण्डले गरे पुष्पलालको शालिकमा माल्यार्पण

अनलाइनखबर अनलाइनखबर
२०७९ पुष ११ गते १८:१२
प्रचण्ड । फाइल तस्वीर

११ पुस, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले कम्युनिष्ट पार्टीका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठप्रति श्रदाञ्जली अर्पण गरेका छन् ।

प्रधानमन्त्री नियुक्त भए लगत्तै प्रचण्डले कीर्तिपुरको चम्पादेवीमा पुगेर पुष्पलालको शालिकमा माल्यार्पण गरेर श्रदाञ्जली अर्पण गरेका हुन् ।

प्रचण्ड नेकपा एमालेसहितका दलको समर्थनमा प्रधानमन्त्री बनेका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?