
१२ पुस, काठमाडौं । नेकपा एमाले राष्ट्रियसभा संसदीय दलको नेतामा देवेन्द्र दाहाल चयन भएका छन् ।
प्रतिनिधिसभा संसदीय दलका नेता केपी शर्मा ओलीले दाहाललाई मंगलबार राष्ट्रिय सभा संसदीय दलको नेतामा चयन गरेका हुन् । आफूलाई दलको नेता चयन गरेको स्वमं दाहालले अनलाइनखबरलाई जानकारी दिए ।
राष्ट्रिय सभामा एमालेको अध्यक्ष र मनोनित समेत गरी १७ सांसद छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4