
१७ पुस, काठमाडौं । आइतबार सुन र चाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार सुनको मूल्य प्रतितोला ३ सय र चाँदीको मूल्य ५ रुपैयाँले बढको हो ।
आइतबार छापावाल सुनको प्रतितोला मूल्य १ लाख १ हजार ७ सय, तेजावी सुन १ लाख १ हजार २ सय र चाँदीको मूल्य १ हजार ४ सय रुपैयाँ पुगेको छ ।
शुक्रबार छापावाल सुनको मूल्य प्रतितोला १ लाख १ हजार ४ सय, तेजावी सुन १ लाख ९ सय र चाँदीको मूल्य १ हजार ३९५ रुपैयाँ थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4