
१८ पुस, काठमाडौं । सोमबार सुन र चाँदीको मूल्य स्थिर रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबारकै मूल्यमा आज सुन र चाँदी कारोबार भइरहेको छ ।
आइतबार छापावाल सुन प्रतितोला १ लाख १ हजार ७ सय, तेजावी सुन १ लाख १ हजार २ सय र चाँदीको १ हजार ४ सय रुपैयाँमा कारोबार भएको थियो । सोमबार सोही मूल्यमा सुन र चाँदीको कारोबार भइरहेको महासंघले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4