
१९ पुस, काठमाडौं । मंगलबार सुन र चाँदीको मूल्य बढेको छ । नेपाल सुन चाँदी व्यवसायी महासंघकाअनुसार सुनको मूल्य तोलामा ९ सय र चाँदीको मूल्य तोलामा १० रुपैयाँले बढेको छ ।
मंगलबार छापावाल सुनको प्रतितोला मूल्य एक लाख २ हजार ६ सय, तेजावी सुनको मूल्य एक लाख २ हजार एक सय र चाँदीको मूल्य १ हजार ४१० रुपैयाँ कायम भएको छ ।
सोमबार छापावाल सुनको मूल्य प्रतितोला एक लाख एक हजार ७ सय, तेजावी सुनको मूल्य एक लाख एक हजार २ सय र चाँदीको मूल्य १ हजार ४ सय रुपैयाँमा कारोबार भएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4