+
+

लेट्स वर्क टुगेदर : ओली

अनलाइनखबर अनलाइनखबर
२०७९ पुष २५ गते १३:५८

२५ पुस, काठमाडौं। नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले देशका लागि काम गर्न सबैलाई साथमा आउन आग्रह गरेका छन् ।

संसदको पहिलो बैठकलाई सम्बोधन गर्दै ओलीले सांसद र नेताले गोटी चाल्न समय बिताउँदा काम गर्न नसकिने बताए ।

उनले भने, ‘सांसद नेताको सम्पूर्ण समय गोटी चालाचालमा बित्यो भने कहिले काम गर्ने ? कहिले के गर्ने ?’

ओलीले अगाडि भने, ‘गोटी चालाचाल होइन, काम गरौं । म सबै दलहरुलाई आग्रह गर्छु, सकारात्मक भएर काम गरौं । बन्न पाएको छैन, बिगार्ने खेल तिर लाग्यौं भने समयको बर्बाद हुन्छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?