
काठमाण्डौं । एनएमबि बैंकको साधारणसभाले सञ्चालक समितिबाट प्रस्तावित लाभांश पारित गरेको छ । एनएमबि बैंकको सञ्चालक समितिले आर्थिक वर्ष २०७८/७९ को नाफाबाट हालकायम चुक्तापूँजीको ८.२५ प्रतिशत (कर सहित) नगद लाभांश प्रस्ताव गरेको थियो ।
बैंकको सोमबार सम्पन्न २७औं वार्षिक साधारणसभाले सञ्चालक समितिबाट प्रस्तावित उक्त लाभांश पारित गरेको बैंकले जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख छ ।
बैंकले २०७९ असारसम्म ३ अर्ब २९ करोड खुद नाफा आर्जन गरको थियो । १ खर्ब ८६ अर्ब ४० करोड निक्षेप संकलत गरी १ खर्ब ८२ अर्ब ९ करोड कर्जा परिचालन गरेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4