
२६ पुस, काठमाडौं । सुन र चाँदीको मूल्य मंगलबार घटेको छ । मंगलबार सुनको मूल्य तोलामा ४०० र चाँदीको मूल्य २५ रुपैयाँले घटेको नेपाल सून चाँदी व्यवसायी महासंघले जनाएको छ ।
मंगलबार छापावाल सुनको प्रतितोला मूल्य १ लाख ३ हजार ५००, तेजावी सुन १ लाख ३ हजार र चाँदीको मूल्य १ हजार ३६५ रुपैयाँ तोकिएको छ ।
सोमबार छापावाल सुनको प्रतितोला मूल्य १ लाख ३ हजार ९००, तेजावी सुन १ लाख ३ हजार ४०० र चाँदी १ हजार ३९० रुपैयाँमा कारोबार भएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4