
२९ पुस, हेटौंडा । नेपाल मजदुर किसान पार्टी (नेमकिपा)की सृजना सायजुलाई सभामुख बनाउने प्रस्ताव बागमती प्रदेशको प्रदेशसभाले अस्वीकृत गरेको छ ।
शुक्रबार बसेको प्रदेशसभाको बैठकमा भएको मतदान सयजुको पक्षमा जम्मा ३ मत परेको छ । प्रदेशसभामा नेमकिपाका ३ प्रदेशसभा सदस्य थिए ।
विपक्षमा ९८ मत परेको छ भने ७ मत तटस्थमा परेको छ । ११० सदस्यीय प्रदेशसभामा १०९ जनाले मतदानमा भाग लिएका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4