
१ माघ, काठमाडौं । रुसी नागरिक इलिना बान्डुरोले नेपाल आउँदै गर्दा नेपाल जाउँ भन्दै इन्स्टाग्राममा स्टोरी राखेकी थिइन्। उनी शनिबार मात्र नेपाल आइपुगेकी थिइन् ।
नेपाल आएपछि पोखरा जाँदै गरेकी उनले इन्स्टाग्राम स्टोरीमा माछापुच्छ्रेको फोटोसँग आफ्नो फोटो राख्दै ‘गो टु नेपाल’ लेखेकी थिइन् ।
दुर्घटनामा परेर १५ जना विदेशी नगारिकको मृत्यु भएको छ । जसमा चार जना रुसी नागरिकको मृत्यु भएको छ ।
मृत्यु हुनेमा ५ जना भारतीय नागरिक, २ जना दक्षिण कोरियाली नागरिक, एक जना आयरल्याण्डका नागरिक, एक जना फ्रान्सेली नागरिक र एक जना अष्ट्रेलियन र एक जना अर्जेन्टिनी नागरिक रहेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4