
काठमाडौं । पञ्चकन्या ग्रुपका प्रबन्ध निर्देशक प्रदीपकुमार श्रेष्ठ त्रिवि एलुम्नाई एसोसिएसन नेपालको अध्यक्षमा चयन भएका छन् । २७ पुसमा उनी त्रिवि एलुम्नाई एसोसिएसनको अध्यक्षमा सर्वसम्मत चयन भएका हुन् ।
श्रेष्ठ नेपाल उद्योग वाणिज्य महासंघका पूर्व अध्यक्ष समेत हुन् । यो संस्था त्रिभुवन विश्वविद्यालयमा अध्ययन गरेका पूर्व विद्यार्थीहरुको साझा संस्था हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4