+
+

महालक्ष्मी बैंकका ग्राहकले स्टार हस्पिटल र अल्फा केयरमा आकर्षक छुट पाउने

अनलाइनखबर अनलाइनखबर
२०७९ माघ ३ गते १८:१९

काठमाडौं । महालक्ष्मी विकास बैंक लिमिटेडका ग्राहकले उपत्यकाका दुई स्वास्थ्य संस्थामा आकर्षक छुट पाउने भएका छन् ।

बैंकका ग्राहकहरुले ललितपुरको स्टार हस्पिटल लिमिटेड र नयाँ बानेश्वर अल्फा केयर प्रालिले दिने सेवामा आकर्षक छुट पाउने भएका हुन् । छुट दिनेसम्बन्धमा बैंकले यी दुई स्वास्थ्य संस्थासँग सम्झौता गरेको छ ।

सम्झौतासँगै यी दुई स्वास्थ्य संस्थाले दिने सेवामा महालक्ष्मी विकास बैंकका ग्राहकहरुले १५ प्रतिशत छुट पाउने बैंकले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?