
३ माघ, काठमाडौं। कांग्रेस सभापति शेरबहादुर देउवाले कांग्रेस पदाधिकारी बैठक बोलाएका छन् ।
मंगलबार बिहान ९ बजे सभापति देउवाले धुम्बाराहीस्थित निवासमा पदाधिकारी बैठक बोलाएका हुन् ।
बैठकमा सभामुखमा उम्मेदवारी दिने/ नदिने निर्णय लिन देउवाले बोलाएको बताइएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4