
४ माघ, काठमाडौं । बुधबार सुन र चाँदीको मूल्य घटेको छ । नेपाल सुन चाँदी व्यवसायी महासंघकाअनुसार सुनको मूल्य तोलामा ६ सय र चाँदीको मूल्य १५ रुपैयाँले घटेको छ ।
बुधबार छापावाल सुनको मूल्य तोलामा एक लाख ४ हजार ५ सय, तेजावी सुनको मूल्य एक लाख ४ हजार र चाँदीको मूल्य १ हजार ३७५ रुपैयाँ तोकिएको छ ।
मंगलबार सुनको मूल्य एक लाख ५ हजार एक सय, तेजावी सुनको मूल्य एक लाख ४ हजार ६ सय र चाँदी १ हजार ३९० रुपैयाँमा कारोबार भएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4