
काठमाडौं । डा. खगराज बराल अर्थात् श्रमिक बरालको रचना ‘ए गंगा’ बोलको गीत सार्वजनिक भएको छ । राजनराज बरालको संगीत तथा स्वर रहेको गीतले आमालाई गंगाको विम्बमा प्रस्तुत गर्छ ।
गंगा नदीलाई आमाको प्रतीक मानेर लेखिएका शब्दलाई शास्त्रीय शैलीमा धुन भरिएको गीतकार बरालले बताए । गीतमा महाभारतकालीन मिथकको पनि प्रयोग भएको छ ।
मनोहर सुनामले संगीत संयोजन गरेको गीतमा बलराम अधिकारीले अभिनय गरेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4