
१३ माघ, काठमाडौं । शुक्रबार सुनको मूल्य घटेको र चाँदीको मूल्य स्थिर छ । नेपाल सुन चाँदी व्यवसायी महासंघकाअनुसार आज सुनको मूल्य तोलामा ११ सय रुपैयाँले घटेको छ भने चाँदीको मूल्य स्थिर छ ।
आज छापावाल सुनको मूल्य एक लाख ५ हजार ८ सय रुपैयाँ, तेजावी सुनको मूल्य एक लाख ५ हजार ३ सय र चाँदीको मूल्य १३ सय ८० रुपैयाँ तोकिएको छ ।
बिहीबार सुनको मूल्य हालसम्मकै उच्च विन्दू एक लाख ६ हजार ९ सय, तेजावी सुन एक लाख ६ हजार ४ सय रुपैयाँमा कारोबार भएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4