
१३ माघ, काठमाडौं । वरिष्ठ अधिवक्ता सुरेन्द्र भण्डारीले सर्वोच्च अदालतको फैसला सबैको जित भएको बताएका छन् ।
सर्वोच्चको संवैधानिक इजलासले शुक्रबार उनको सांसद पद खारेजको फैसला सुनाएको थियो ।
रिट निवेदकको तर्फबाट बहसको अगुवाई गरेका वरिष्ठ अधिवक्ता भण्डारी भन्छन्, सर्वोच्चको फैसला सबै नेपालीको जित हो । यो फैसलाले उहाँलाई पनि राष्ट्रप्रति आफ्नो लोयल्टी देखाउने मौका दिएको छ ।’
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4