
१७ माघ, काठमाडौं । मंगलबार सुनको मूल्य घटेको छ भने चाँदीको मूल्य स्थिर रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघकाअनुसार सुनको मूल्य तोलामा ५ सय रुपैयाँले घटेको छ ।
मंगलबार छापावाल सुनको प्रतितोला मूल्य एक लाख ५ हजार ८ सय र तेजावी सुनको मूल्य एक लाख ५ हजार ३ सय तोकिएको छ । सोमबार छापावाल सुनको प्रतितोला मूल्य एक लाख ६ हजार ३ सय र तेजावी सुनको मूल्य एक लाख ५ हजार ८ सय रुपैयाँ तोकिएको थियो ।
महासंघकाअनुसार चाँदीको मूल्य आइतबार यता स्थिर छ । मंगलबार चाँदीको प्रतितोला मूल्य १ हजार ३६५ रुपैयाँ तोकिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4