
काठमाडौं । एनएमबि बैंकले काठमाडौंको ठमेलस्थित गार्डेन अफ ड्रीम्स नजिकै नयाँ एटीएम सेवा सञ्चालनमा ल्याएको छ ।
बैंकका ग्राहक तथा पर्यटकहरुलाई सहज रुपमा सेवा उपलब्ध गराउने उदेश्यका साथ काठमाडौं उपत्यकाको अति व्यस्त स्थानमा एटीएम सेवा सञ्चालनमा ल्याएको बैंकले जनाएको छ ।
देशभर २०१ शखा, १३८ एटीएम र ११ एक्सटेन्सन काउन्टरहरू मार्फत बैंकिङसेवा प्रदान गर्दै आइरहेको बैंकले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4