+

क्रिकेट संघ : कार्यवाहक सचिवको जिम्मेवारी पाठकलाई

२०७९ माघ  १८ गते ११:२९ २०७९ माघ १८ गते ११:२९
क्रिकेट संघ : कार्यवाहक सचिवको जिम्मेवारी पाठकलाई

१८ माघ, काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)ले कार्यवाहक सचिवको जिम्मेवारी दुर्गाराज पाठकलाई दिएको छ ।

पोखरामा भएको कार्यसमिति बैठकमा सचिव प्रशान्त विक्रम मल्लले राजीनामा दिएका थिए । उनको राजीनामापछि कार्यसमिति सदस्य पाठकलाई कार्यवाहकको जिम्मेवारी दिइएको हो ।

दुर्गाराज पाठक नेपाल क्रिकेट संघ प्रशान्त विक्रम मल्ल
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय