
Photo Credit : Moti Ram Timalsina
१९ माघ, काभ्रे । काभ्रेको नमोबुद्धमा बसको ठक्करबाट बालिकाको मृत्यु भएको छ भने ठक्कर दिने बसलाई स्थानीयबासिन्दाले जलाएका छन् ।
काभ्रेको बनेपाबाट खार्पाचोक जाँदै गरेको बा २ ख ७३४२ नम्बरको बसले ८ वर्षकी दिबिसा अधिकारीलाई ठक्कर दिएको थियो ।
ठक्क रबाट बालिकाको घटनास्थलमै ज्यान गएको भएको जिल्ला प्रहरी कार्यालय धुलिखेलका प्रहरी नायब उपरीक्षक ढुण्डीराज न्यौपाने जानकारी दिए ।
दुर्घटनापछि आक्रोशित स्थानीयबासिन्दाले बा २ ख ७३४२ नम्बरको बसमा आगजनी गरेका हुन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4