
२९ माघ, काठमाडौं । सरकारले थारू आयोगको चौथो वार्षिक प्रतिवेदन सदनमा पेश गरेको छ ।
प्रतिनिधिसभाको आइतबार बसेको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’का तर्फबाट संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री अमनलाल मोदीले ‘थारू आयोगको चौथो वार्षिक प्रतिवेदन (२०७८ साउन–२०७९ असार)’ पेश गरेका हुन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4