
२९ माघ, काठमाडौं । परराष्ट्रमन्त्री पौड्यालसँग नेपालका लागि उत्तर कोरियाका राजदूत जो योङ म्यानले शिष्टाचार भेट गरेका छन् ।
भेटवार्तामा परराष्ट्रमन्त्री पौड्यालले विश्व शान्ति नै नेपाल र नेपालीको चिनारी भएकाले नेपाल सदैव कुनै पनि प्रकारको द्धन्द्धको शान्तिपूर्ण समाधानको पक्षमा उभिने बताइन् ।
उक्त अवसरमा राजदूत योङ म्यानले आफ्नो मुलुक शान्तिपूर्ण स्थायीत्वको पक्षमा रहेको बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4