
३ फागुन, काठमाडौं । बुधबार सुन र चाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघकाअनुसार छापावाल सुनको मूल्य तोलामा २ सय र चाँदीको मूल्यमा ५ रूपैयाँले घटेको छ ।
बुधबार छापावाल सुनको प्रतितोला मूल्य एक लाख ३ हजार ६ सय, तेजावी सुनको मूल्य एक लाख ३ हजार एक सय र चाँदीको मूल्य १ हजार २९० रुपैयाँ तोकिएको छ ।
मंगलबार छापावाल सुनको प्रतितोला मूल्य एक लाख ३ हजार ८ सय, तेजावी सुनको मूल्य एक लाख एक लाख ३ हजार ३ सय र चाँदीको मूल्य १ हजार २९५ रुपैयाँमा कारोबार भएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4