
फाइल तस्वीर
४ फागुन, काठमाडौं । नेपाल वायुसेवा निगमले अन्तर्राष्ट्रिय उडानका टिकट बिक्री गर्ने समय बढाएको छ ।
अब निगमको अन्तर्राष्ट्रिय टिकट बिक्री कक्ष बिहान ९ बजेदेखि साँझ ७ बजेसम्म खुला हुने भएको छ । निगमले शुक्रबारदेखि लागु हुने गरी समय बढाएको जानकारी गराएको छ ।
निगमका अनुसार शुक्रबार, शनिबार र सार्वजनिक बिदाका दिन भने १० बजेदेखि ५ बजेसम्म निगमको टिकट बिक्री कक्षबाट टिकट खरीि गर्न सकिने भएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4