
काठमाडौं । ट्राफिक जरिबाना भुक्तानी अब ‘आईएमई पे’ बाटै गर्न सकिने भएको छ ।
‘आईएमई पे’ले अब सरकारी तहमा गर्नुपर्ने भुक्तानीहरु जस्तै- कर भुक्तानी, लोक सेवाको भुक्तानी, ट्राफिक जरिबाना भुक्तानी गर्न सक्ने सुविधा उपलब्ध गराएको हो ।
ग्राहकहरुले लामो लाइनमा बसी जरिबाना तिर्न नपरोस् भन्ने उद्देश्यका साथ सो सुविधा ल्याएको ‘आईएमई पे’ ले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4