+

स्कटल्याण्डमाथि नेपालको जित (तस्विरहरू)

२०७९ फागुन  ५ गते २०:२८ २०७९ फागुन ५ गते २०:२८
स्कटल्याण्डमाथि नेपालको जित (तस्विरहरू)

५ फागुन, काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग टुको जारी शृंखलामा नेपालले लगातार दोस्रो जित हात पारेको छ ।

त्यसक्रममा नेपालले आज स्कटल्याण्डलाई ३ विकेटले हरायो । जितका लागि पाएको २७५ रनको लक्ष्य नेपालले खेल सकिन ३ ओभर बाँकी छँदै भेट्टायो ।

नेपाललाई जिताउन दीपेन्द्र सिंह ऐरीले नटआउट ८५ रन बनाए । यस्तै कुशल मल्लले ८१ रन बनाए ।

नेपाल र स्कटल्याण्डबीचको खेलका तस्वीरहरु हेर्नुहोस् :

 

नेपाल भर्सेस स्कटल्याण्ड नेपाली क्रिकेट
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय