
काठमाडौं । आईएमई पे र मेटलाइफ इन्स्योरेन्सबीच सम्झौता सम्पन्न भएको छ ।
सम्झौता पत्रमा आईएमई पेका प्रमुख व्यापार अधिकृत प्रमोदमान सिंह बस्नेत र मेटलाइफका अपरेसन विभागका प्रमुख देवकुमार लालले हस्ताक्षर गरे ।
सम्झौता अनुसार मेटलाइफ इन्स्योरेन्सका सेवाग्राहीहरूले इन्सोरेन्स पोलिसी नवीकरण वापतको शुल्क आईएमई पे मार्फत भुक्तान गर्न सक्ने छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4