
१२ फागुन, काठमाडौं । नेकपा एमालेका सचिव छबिलाल विश्वकर्माले नेपाली राजनीतिमा विश्वास संकटमा परेको बताएका छन् ।
शुक्रबार बसेको प्रतिनिधिसभाको बैठकमा विशेष समय लिएर एमाले सचिव विश्वकर्माले विश्वासमा दुनियाँ टिकेको भए पनि नेपालको राजनीतिमा विश्वास संकटमा परेको बताए ।
विश्वासलाई विद्रुप त बनाउन गइरहेका छैनौं भन्ने प्रश्न गर्दै उनले अघि भने, ‘यसो गमेर हेर्दा विश्वासमा जीवन हुन्थ्यो भने विश्वासले हामीतिर फर्किएर जल्लाबोध गथ्र्यो होला । तर हामी निर्लज्ज भइसकेका छौं । बानी परिसकेको छ ।’
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4