
काठमाडौं । आईएमई पे र सिटी एक्स्प्रेसबीच सम्झौता भएको छ । सम्झौता अनुसार विदेशबाट सिटी एक्स्प्रेसमा पठाइएको रेमिट्यान्स अब सिधै आईएमई पे वालेटबाट प्राप्त गर्न सक्नेछन् ।
उक्त सुविधा केही समय पश्चात लागु हुने छ । सुविधा लागु भएपछि ग्राहकहरुले विदेशबाट सिटी एक्सप्रेसमा पठाएको रेमिट्यान्स आईएमई पे वालेटबाट प्राप्त गर्न सकिने ‘आईएमई पे’ले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4