
१७ फागुन, काठमाडौं । नेपाल मजदुर किसान पार्टी (नेमकिपा)का सांसद प्रेम सुवालले दाल, चामल, मकै, तरकारी, गहुँ र मुसुरो आयात रोक्ने प्रस्ताव राखेका छन् ।
‘सम्पत्ति शुद्धिकरण (मनि लाउण्डरिङ) निवारण तथा व्यवसायिक वातावरण प्रवर्द्धन सम्बन्धी केही ऐनलाई संशोधन गर्न बनेको विधेयक’ विधेयकमा संशोधन प्रस्ताव राख्दै सुवालले यस्तो प्रस्ताव गरेका हुन् ।
‘दाल, चामल, मकै, तरकारी, गहुँ र मुसुरो नेपालमै उत्पादन हुने हुँदा भारतबाट आयात नगर्ने/नगराउने’ सांसद सुवालको संशोधन प्रस्ताव छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4