+

पीएनजी विरुद्ध नेपाल बलिङ गर्दै, गुल्सन झाको ठाउँमा भीम सार्की

२०७९ फागुन  १९ गते १२:१२ २०७९ फागुन १९ गते १२:१२
पीएनजी विरुद्ध नेपाल बलिङ गर्दै, गुल्सन झाको ठाउँमा भीम सार्की

१९ फागुन, काठमाडौं । आईसीसी विश्वकप क्रिकेट लिग टूको जारी त्रिकोणात्मक शृंखलामा नेपालले पपुवा न्युगिनीविरुद्ध बलिङ थालेको छ ।

यूएईमा पपुवा न्युगिनीले टस जितेर पहिला ब्याटिङ रोजे पछि नेपालले फिल्डिङ गरेको हो ।

नेपालले आजको खेलमा एक खेलाडी परिवर्तन गरेको छ । हिजो बिहीबार यूएईसँगको खेल खेलेका गुल्सन झाको सट्टा आज भीम सार्की मैदान उत्रिएका छन् ।

नेपाल भर्सेस पीएनजी लिग टू क्रिकेट
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय