+
+

सीजी डिजिटल इकमर्सले ल्यायो ‘बिग सीजी डे २.३.२३’ योजना सञ्चालनमा

अनलाइनखबर अनलाइनखबर
२०७९ फागुन १९ गते १७:१०

काठमाडौं । चौधरी ग्रुप अन्तर्गत सीजी डिजिटल इकमर्सले यो वर्ष पनि बिग सीजी डे २.३.२३ योजना सञ्चालनमा ल्याएको छ । यस योजनामा चौधरी ग्रुप अन्तगर्त रहेका विभिन्न प्रोडक्ट र सेवाहरु आकर्षक छुटमा उपलब्ध हुने कम्पनीले जनाएको छ ।

२ मार्चदेखी १० मार्चसम्म सञ्चालन हुने यस योजनामा निःशुल्क जडान, फ्रि डेलिभरी, बम्पर लक्की ड्र, बैंककार्ड छुट र सरल किस्ताबन्दी, अतिरिक्त छुट कुपनका साथै पहिलो २३ जना ग्राहकहरुलाई १२५ सम्मको थप विशेष छुट सुविधा र छुटहरु पनि उपलब्ध रहेको कम्पनीले जनाएको छ ।

बिग सीजी डे २.३.२३ मा सीजी ग्रुप अन्तर्गत सीजी इलेक्ट्रोनिक्स, सीजी फुड्स, सीजी नेट, सीजी हिल्स्, सीजी एजुकेसन, सीजी हस्पिटालिटीका विभिन्न प्रोडक्ट तथा सेवा सुविधाहरुमा विभिन्न अफर रहेको कम्पनीको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?