
२१ फागुन, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रपति विद्यादेवी भण्डारीलाई आज भेट्ने भएका छन् ।
आज शहीद तथा बेपत्ता योद्धा सन्तति फाउन्डेसनले काठमाडौंमा आयोजना गरेको कार्यक्रममा प्रचण्डले उक्त जानकारी दिएका हुन् । ‘सबै नेताहरुको विचार अन्तिमसम्म सुन्ने इच्छा थियो । सरकारका केही महत्वपूर्ण काम गर्नु छ’ प्रचण्डले भने, ‘त्यसको लगत्तै राष्ट्रपतिकहाँ पुगेर केही कुरा अघि बढाउनु छ । कार्यक्रमको अन्तिमसम्म बस्न सम्भव भएन ।’
कार्यक्रममा माओवादी आन्दोलनका सबै धारका नेताहरु उपस्थित छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4