+
+

जावलाखेल ग्रुप अफ इन्डस्ट्रिजले ल्यायो नयाँ स्काइ भोड्का

अनलाइनखबर अनलाइनखबर
२०७९ फागुन २१ गते १२:४२

काठमाडौं । जावलाखेल ग्रुप अफ इन्डस्ट्रिजले नयाँ स्काइ भोड्का सार्वजनिक गरेको छ ।

कम्पनीका अनुसार सन् १९९२ मा अमेरिकाको सान फ्रान्सिस्कोमा उत्पादित स्काइ भोड्का, गुणस्तर र स्वादका लागि एक नयाँ स्टान्डर्ड सेट गर्न विशेष एवं फरक स्वाद पस्किन, बजारमा ल्याइएको प्रिमियम भोड्का ब्रान्ड हो ।

५ पटक डिस्टिल गरी तयार भएको स्काइ भोड्कामा फलफूल र टोस्ट गरिएको अन्नको स्मुथ रिफ्रेसिंग टेस्ट छ, जसलाई निट वा ककटेलसँग पिउँदा अझ उत्कृष्ट एवं मनमोहक स्वाद आउने कम्पनीले जनाएको छ ।

उत्कृष्ट तथा रिफ्रेसिंग टेस्टेको विशेषता रहेको स्काई भोड्का आकर्षक कोबाल्ट ब्लु प्रिमियम बोतलमा ७५० मिलि र १८० मिलि बजारमा उपलब्ध छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?