+

आर्मी र संकटाले अंक बाँडे, लिगको पहिलो गोलरहित बराबरी

२०७९ फागुन  २१ गते १७:०४ २०७९ फागुन २१ गते १७:०४
आर्मी र संकटाले अंक बाँडे, लिगको पहिलो गोलरहित बराबरी

२१ फागुन, काठमाडौं । शहीद स्मारक ए डिभिजन लिगमा त्रिभुवन आर्मी एफसी र संकटा क्लबले बराबरी खेल्दै अंक बाँडेका छन् ।

लिग अन्तर्गत त्रिपुरेश्वरस्थित दशरथ रंगशालमा भएको खेलमा आर्मी र संकटाले गोलरहित बराबरी खेलेका हुन् ।

जारी लिगमा गोलरहित बराबरीमा सकिएको यो पहिलो खेल हो । दुवै टोलीले खेलमा गोल गर्ने अवसर पाएपनि सदुपयोग गर्न सकेनन् ।

बराबरीपछि दुवैले समान १ अंक जोड्दै लिग सुरु गरेका छन् ।

त्रिभुवन आर्मी एफसी शहीद स्मारक लिग संकटा क्लब
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय