
२२ फागुन, पोखरा । रंगहरुको पर्व होलीमा विदेशी पर्यटकहरु पनि रमाएका छन् । होलीको अवसरमा रेस्टुरेन्ट तथा बार एसोसिएसन (रेबान)ले पोखरामा आयोजना गरेको होली महोत्सव कार्यक्रममा विदेशी पर्यटकहरु पनि रमाएका हुन् ।
पोखराको लेकसाइडमा आयोजित कार्यक्रममा करिब पाँच सय विदेशी पर्यटकहरु सहभागी थिए । लेकसाइड अम्बोटदेखि खहरेसम्म करिब तीन किलोमिटरको दुरीमा नेपाली मौलिक बाजागाजासहित महोत्सव आयोजना गरिएको थियो ।
आज पहाडी जिल्लाहरुमा मनाइएको होली भोलि तराई/मधेसका जिल्लाहरुमा मनाइने छ ।
हेर्नुहोस् तस्वीरहरु :
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4