
२२ फागुन, काठमाडौं । काठमाडौंको लैनचौरमा टोमाटो (टमाटर)को होली खेलिएको छ ।
ग्लोबल टुरिजम प्रोमोसन काउन्सिलले स्पेनमा मनाइने टोमाटो फेस्टिभल र होलीलाई एक साथ मनाउने भन्दै टोमाटो होली आयोजना गरेको हो ।
नेपालमा रंग र पानी खेलेर होली मनाउने गरिए पनि यसपालि होलीमा टोमाटो पनि थपिएको हो ।
स्पेनमा टोमाटो फेस्टिभलमा सहभागीहरुले एक अर्कालाई टमाटर फ्याँक्छन् र टमाटरमै लडिबुडी गरेर रमाइलो गर्छन् ।
त्यसकै नक्कल गरेर लैनचौरमा आयोजना गरिएको टोमाटो होलीमा युवा युवतीले रमाइलो गरेका थिए ।
हेर्नुहोस् तस्वीरहरू :
लेखकको बारेमा
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4