+
+
८ मार्च विशेष :

काठमाडौंमा श्रमिक महिलाको र्‍याली (तस्वीरहरू)

आर्यन धिमाल आर्यन धिमाल
२०७९ फागुन २४ गते १४:५८

२४ फागुन, काठमाडौं । ११३ औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस विश्वभर विविध कार्यक्रम गरी मनाइँदैछ । अन्तर्राष्ट्रिय नारी दिवस पनि भनिने यो दिवस हरेक वर्ष मार्च ८ तारिखका दिन मनाउने गरिन्छ ।

नेपालमा पनि विभिन्न कार्यक्रम गरी नारी दिवस मनाइँदै छ ।  नेपालमा यस वर्ष ‘लैंगिक समानताको बलियो आधार : सिर्जनात्मक प्रविधिमा महिला पहुँचको विस्तार’ भन्ने राष्ट्रिय नाराका साथ यो दिवस मनाइँदै छ ।

दिवसकै अवसरमा संयुक्त महिला संघ संघर्ष समितिले काठमाडौंको माइतीघरदेखि नयाँ बानेश्वरसम्म र्‍याली गरेको छ ।

हेर्नुहोस् तस्वीरहरु :

  

लेखकको बारेमा
आर्यन धिमाल

धिमाल अनलाइनखबरका फोटो पत्रकार हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?