२६फागुन, काठमाडौं । आईसीसी विश्वकप लिग २ अन्तर्गतको अन्तिम सिरिजको दोस्रो खेलमा यूएईले टस जितेर फिल्डिङ गर्ने भएको छ ।
यूएईका कप्तान मोहम्मद वसिमले टस जितेर पिएनजीलाई पहिले ब्याटिङको निम्तो दिएका हुन् ।
युएई ३२ खेलमा ३१ अंकका साथ छैटौं स्थानमा छ । शीर्ष पाँचमा रहँदै सोझै ओडिआई मान्यता जोगाउन यूएईले बाँकी तीन खेल जित्नुपर्ने हुन्छ ।
पिएनजी भने शीर्ष पाँच दौडबाट बाहिरीसकेको छ । यस सिरिजको पहिलो खेलमा पिएनजी नेपालसँग ५२ रनले पराजित भएको थियो ।
यसै साता युएईलाई भने पपुवा न्युगिनीले दुवै खेलमा हराएको थियो ।
प्रतिक्रिया 4