
२६ फागुन, काठमाडौं । साताको अन्तिम दिन शुक्रबार सुनको मूल्य तोलामा ८ सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार चाँदीको मूल्य भने स्थिर छ ।
शुक्रबार छापावाल सुनको मूल्य तोलामा एक लाख एक हजार ८ सय रुपैयाँ, तेजावी सुनको मूल्य एक लाख एक हजार ३ सय र चाँदीको मूल्य १ हजार २२० रुपैयाँ तोकिएको छ ।
बिहीबार छापावाल सुनको मूल्य तोलामा एक लाख एक हजार, तेजावी सुनको मूल्य एक लाख ५ सय रुपैयाँमा खरिद बिक्री भएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4