
२६ फागुन, काठमाडौं। निर्वाचन आयोगले राष्ट्रपति विद्यादेवी भण्डारीलाई नवनिर्वाचित राष्ट्रपतिमा रामचन्द्र पौडेल निर्वाचित भएको जानकारी गराएको छ ।
शुक्रबार राष्ट्रपति भवन शितल निवास पुगेर निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्तले राष्ट्रपति निर्वाचनको प्रतिवेदन पेश गर्दै उक्त कुरा जानकारी दिएका हुन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4