
२७ फागुन, काठमाडौं । महाराजगञ्ज चिकित्सा क्याम्पसमा पहिलो पटक स्वतन्त्र विद्यार्थी युनियनको सभापतिमा छात्राको उम्मेदवारी परेको छ ।
नेविसंघको तर्फबाट अविशिखा न्यौपानेले शनिबार स्ववियु सभापतिमा उम्मेदवारी दिएकी छन् । नेविसंघबाट सचिवमा पारस खड्का र कोषाध्यक्षमा सुमन वलीले उम्मेदवारी दिएका छन् ।
महाराजगञ्ज क्याम्पसमा नेविसंघ र माओवादीको अखिल क्रान्तिकारीबीच तालमेल भएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4